काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले संसदमै गुहार मागेका छन् । मंगलबारको शून्य समयमा भोटेले आफ्नो भनाइ नै ‘गुहार, गुहार, गुहार’ भनेर सुरुवात गरेका हुन्...