काठमाडौँ । संसदीय प्रक्रियामा रहेको सामाजिक सञ्जाल विधेयक २०८१ प्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ । मङ्गलवार समितिका सभापति...