काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको दरबारमार्गस्थित फुटपाथमा ग्रेनाइट बिछ्याउन थालेपछि अहिले यसको सर्वत्र चर्चा छ । ढुंगा छापिएको सडक पेटी भत्काएर ग्रेनाइट बिछ्याउन थालेपछि महानगरपालिकाको यो कदमको आलोचना र प्रशंसा...