काठमाडौँ । ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा बलात्कारजस्तो गम्भीर अपराधमा न्यायिक विचलनमा पर्दै फैसला सुनाएको पाइएको छ । न्यायाधीश आचार्यले प्रतिवादीलाई सफाइ दिन मुद्दामा अङ्ग नै नपुगी...