मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र

बुटवल । पिलवस्तुको वाणगंगा नगरपालिका–११ हतौसामा कृषि उपज संकलन केन्द्र निर्माण प्रक्रियाले गति लिन नसक्दा किसान निराश भएका छन् ।  कपिलवस्तु र अर्घाखाँची जिल्लाका कृषिजन्य बस्तु बिक्री वितरण सहज बनाउन...