वासिङ्टन डीसी । चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो अनुभव शेयर गरेकी थिइन् । मधुमेहका रोगीले खाने औषधिको साइड...