मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

पोखरा । पोखराको सहारा क्लबले उत्पादन गरेका ६ जना खेलाडी ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडी सोमबार ब्रिगेड ब्वाइजमा...