काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि ग्रेनाइड लगाउने भएको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाउने भएको हो । सो...