शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी सहित ५ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले कमल जोशीसहित ४ जनासँग जनही...