बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

अमेरिकाको आप्रवासी नीति र यूएसएड कटौतीमा पोपको सहयोगीले गरे चिन्ता

वासिङ्टन डीसी । पोप फ्रान्सिसका आप्रवासन तथा विकास मामिला प्रमुख कार्डिनल माइकल चेर्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासीमाथिको दमन र युएसएडको बजेट कटौतीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ...