काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज समातेर दगुरिरहेको बेला उज्ज्वल थापासँग अकस्मात मेरो भेट भयो । सन् २००८ को त्यो भेट मेरो मस्तिष्कमा अझै ताजा छ । उज्ज्वल अमेरिकाबाट नेपाल...