मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

फिल्मको चक्करमा ठगिइन् पूर्व मुख्यमन्त्रीकी छोरी

उत्तराखण्ड । उत्तराखण्डका पूर्व मुख्यमन्त्री रमेश पोखरियाल निशंककी छोरी तथा निर्माता-अभिनेता आरुषी निशंक हालै ठुलो ठगीको शिकार भएकी छिन्। मुम्बईका दुई फिल्म निर्माताले उनलाई फिल्ममा महत्त्वपूर्ण भूमिका दिने आश्वासन दिएर ४...