मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

यसकारण सार्वजनिक सवारी साधन चढ्छन् आमिर पुत्र जुनैद

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान यतिबेला आफ्नो फिल्म ‘लभयापा’ को कारणले चर्चामा छन् । अभिनेत्री श्रीदेवीको कान्छी छोरी खुशी कपूर लवयापामा जुनैद खानको अपोजिटमा छिन्...