मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ

नयाँ दिल्ली ।  तिरुपति मन्दिरमा प्रसादको रूपमा चढाइने लड्डुमा मिसावट गरिएको घिउ प्रयोग गरेको घटनामा विशेष अनुसन्धान टोलीले चार मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशपछि सीबीआईको निरीक्षणमा...