काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० को उपाधि दुबई क्यापिटल्सले जितेको छ । दुबई क्यापिटल्सले आइतबार राति दुबईमा खेलिएको फाइनल खेलमा डेजर्ट भाइपर्सलाई चार विकेटले हराउँदै उपाधिमाथि कब्जा...