मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ...