शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ ।  समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर...