मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

संगीतकार प्रीतमको स्टुडियोबाट ४० लाख रुपैयाँ चोरी

मुम्बई । भारतीय संगीतकार प्रीतम चक्रवर्तीको मुम्बईस्थित स्टुडियोबाट ४० लाख भारतीय रुपैयाँ चोरी भएको छ। स्टुडियोका कर्मचारी ३२ वर्षीय आशिष सायल पैसा लिएर फरार भएका हुन्।  यस विषयमा मुम्बईको...