काठमाडौँ । काठमाडौं महानगरपालिकास्थित टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ। महानगर प्रहरी कवाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा भएको दुई पक्षीय विवादका क्रममा झडप हुन पुगेको...