काठमाडौं । महिलाहरूको पर्फेक्ट फिगरबारे कुरा गर्दा धेरैले ३६–२४–३६ इन्च पर्फेक्ट फिगर मान्दछन् । टेक्सास विश्वविद्यालयले गरेको एउटा अनुसन्धान अनुसार बेलायती मोडेल केली ब्रुकको फिगर संसारकै सबैभन्दा पर्फेक्ट छ ।...