सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

गोरखामा तीन हजार पाँच सय जनाको निशुल्क मुटु जाँच

गोरखा । यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक...