सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’

झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ । आर्थिक वर्ष २०८०/८१...