बैंकक । प्यालेष्टिनी सशस्त्र समूह हमासले गाजामा गएको महिनाको अन्त्यतिर रिहा गरेका पाँच जना थाई नागरिक स्वदेश फर्किएका छन् । झन्डै ५०० दिन थुनामा रहेको उनीहरू अन्ततः घर पुगेका हुन्...