काठमाडौँ । नेपाल ट्राइयाथलन संघले आफ्नो विधान सम्मत सातौँ वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको...