काठमाडौँ । रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १०औँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड त्रिभुवन विश्वविद्यालयकी प्रथम कुलपति कान्तिराज्यलक्ष्मी देवी शाह र त्रिभुवन विश्वविद्यालयकी प्रथम सहकुलपति ईश्वरीराज्यलक्ष्मी...