शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार

काठमाडौँ ।  आवासीय चिकित्सकहरूको निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न  चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालयहरू र अन्तर्गतका सम्बन्धन प्राप्त निजी शिक्षण संस्थाहरूलाई  चिकित्सा शिक्षा आयोगले पत्राचार गरेको छ । ...