काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने साली नदी मेलामा आज अत्यधिक भीड देखिएको छ । मेलाको अन्तिम शनिबार भएकाले आज...