शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’

महेन्द्रनगर ।  परराष्ट्र मामिलाका जानकारहरुले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था...