काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको थियो । नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी...