शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई हनीट्रयापको ‘जाल’

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम...