काठमाडौँ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बीमक संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन क्रममा प्रत्येक पदको लागि...