शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न

काठमाडौँ । टुङ्गरम इन्टरनेशनल एकेडेमीको स्वामित्वमा भक्तपुरमा रहेको झन्डै ३० रोपनी जग्गा अवैध रूपमा बिक्री गरिएको प्रकरणमा विद्यालयले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा दिएको जाहेरीलाई तान्ने नेपाल प्रहरीको केन्द्रीय...