शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौँ । ९ महिनासम्म युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ जना नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरूमा दोलखाका शेर शाङ्बाे शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन्। जर्मनीको बर्लिनस्थित नेपाली राजदूतका अनुसार...