काठमाडौँ । ९ महिनासम्म युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ जना नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरूमा दोलखाका शेर शाङ्बाे शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन्। जर्मनीको बर्लिनस्थित नेपाली राजदूतका अनुसार...