काठमाडौँ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अङ्ग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध...