सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

‘प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित होइन’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि...