शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज्‌ स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता

काठमाडौँ । आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बङ्गलादेशले ऐक्यबद्धता जनाएको छ । अध्यक्ष डा.नवीन यादवले एक विज्ञप्ति जारी गर्दै आफ्नो हक हितका लागि आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति समर्थन रहेको जनाएका...