काठमाडौँ । नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड दिइएको छ । नेपाल पाइलट सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने पाइलटहरूले एकता र सहकार्यमा जोड दिएका हुन् । काठमाडौँमा आयोजित...