शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

श्रेयष ऐयर भन्छन्– ‘प्लेइङ–११ मा नाम नपरेकाले फिल्म हेरेर बसेको थिएँ’

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई चार विकेटको जित दिलाउन श्रेयष ऐयरको भूमिका महत्वपूर्ण रह्यो । दुई सय ४९ रनको लक्ष्य पछ्याएको भारतलाई जितसम्म डो¥याउन श्रेयषले...