काठमाडौँ । राष्ट्रिय नाचघर-जमलको प्रेक्षालयमा बुधवारदेखि नेपाल भारत रङ्ग महोत्सव चलिरहेको छ । यही ३० गतेसम्म चल्ने महोत्सवमा नेपाल र भारतका ३-३ नाटक प्रदर्शन गर्ने तालिका छ । ...