बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति विद्यार्थी युनियनले बुझायो सीटीईभीटीलाई १२ बुँदे माग पत्र

काठमाडौँ । नयाँ शक्ति विद्यार्थी युनियनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई १२ बुँदे माग पत्र बुझाएको छ । केही वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षामा कमी, प्रशिक्षार्थीहरूको भर्ना दर...