बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

जब इजरायलका राष्ट्रपतिले राजदूत पण्डितलाई फोन गरे...

काठमाडौँ । इजरायली राष्ट्रपति इज्याक हर्जोगको कार्यालयबाट इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितलाई फोन आयो । र राजदूत पण्डितलाई भनियो– ‘दुई घण्टापछि राष्ट्रपति तपाईंसँग कुुरा गर्न चाहनुहुन्छ तयार रहनुहोला...