काठमाडौँ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले अन्तरजातीय वैवाहिक जोडी सत्येन्द्र राम (चमार) र नेहा रौनियारमाथिको अत्याचारका विरुद्ध प्रदर्शन गरेको छ । मोर्चाले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो...