काठमाडौँ । स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू यतिबेला आन्दोलनमा छन् । देशभरका आवासीय चिकित्सकहरू आफ्नो सेवा सुविधाको मागसहित आन्दोलनमा होमिएका हुन् । ओपीडी सेवा बहिष्कार गरेर उनीहरूले इमर्जेन्सी सेवामा मात्रै...