बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

आइभीएफ प्रविधिद्वारा अष्ट्रेलियाले बनायो कंगारुको भ्रुण

क्यानबेर्रा । अष्ट्रेलियाका वैज्ञानिकहरूले इन भिट्रो फर्टिलाइजेशन अर्थात् आईभीएफ प्रविधिको प्रयोग गरेर पहिलो पटक कंगारुको भ्रुण विकास गरेका छन् । यसले लोपोन्मुख जीवजन्तु बचाउन मद्दत गर्ने आशा बढाएको छ । ...