बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को भावी नेतृत्वको लागि डा.बाबुराम भट्टराई निर्विकल्प देखिएका छन् । माघ २७ देखि २९ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनमा संयोजक भट्टराई विकल्पमा अन्य नेता...