वर्षौंको कठिन अध्ययन र तालिमपछि पनि नेपाली डाक्टर जीविकोपार्जनका लागि संघर्ष गर्न बाध्य छन् । हामीकहाँ डाक्टरले बिरामीको उपचार मात्रै होइन सरकार, भ्रष्ट संस्था, निरंकुश सिनियर्स, राजनीतिक हस्तक्षेप र समाजको...