बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका राना मृत भेटिए

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत भेटिएका हुन् । ...