काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यांकनमा खैरोसूची (ग्रे–लिस्ट)मा परेको प्रस्ट संकेत गरे । संसद्ले समयमा कानुन नबनाइदिँदा...