बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले...